काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचन लड्ने निर्णय गरेको छ ।
बुधबार बसेको पार्टी केन्द्रीय समिति बैठकले यस्तो निर्णय कार्यवाहक प्रवक्ता मनीष झाले बताए ।