मेचीनगर | झापाको मेचीनगरका सम्पूर्ण १५ वटै वडाहरूमा अपाङ्गता राेकथाम तथा पुन:स्थापना कार्यक्रम चलिरहेको छ | पुस १ देखि १५ सम्म चलिरहेको काेशी प्रदेश सरकार , मेचीनगर नगरपालिका र करूणा फाउण्डेसन नेपालकाे संयुक्तरूपमा आयाेजित अपाङ्गता राेकथाम तथा पुन:स्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका ब्यक्तिकाे स्वास्थ परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविरकाे छैटौं पनि उत्साहजनक सहभागिता रहेको छ |

तस्विरहरु : देवेन खरेल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय