काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बु मावि नजिकै भेटिएको शङ्कास्पद बस्तु निष्क्रिय पारिएको छ ।
सेनाको बम डिस्पोजल टोली शङ्कास्पद बस्तु डिस्पोज गरेको हो । प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले घटनास्थलमा रित्तो प्रेसर कुकर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय