उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले आमनागरिकका लागि छिट्टै धरहरा खुला गर्ने गरी तयारी गरिररहेको बताएका छन्।

मन्त्रालयमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री सिंहले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्ने गरी व्यवस्था मिलाउन लागिएको हो।

उपप्रधानमन्त्री सिंहले धरहराको सबै काम नसकिए पनि धरहरा चढ्न चाहनेका लागि आवश्यक बन्दोबस्त भने छिट्टै हुने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय